Section 18
सदस्य र कर्मचारी उपर प्रतिबन्ध

समिति वा सञ्चालक समितिका कुनै सदस्य वा प्राधिकरणको कुनै पनि कर्मचारी वा सल्लाहकार प्राधिकरणसँगको ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हिस्सेदार हुन पाउने छैन ।